दाउन्नेको सडक फेरि भासियो, यातायात पूर्ण रुपमा अवरुद्ध
नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडक खण्ड फेरी अवरुद्ध भएको छ ।
नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा भासिएपछि सडक फेरि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यसअघि असोज…