नवलपुरमा पुप्पलाल स्मृति प्रतिष्ठानद्वारा दुई जना सम्मानित

कावासोती । पुष्पलाल स्मृति प्रतिष्ठान, नवलपुरले कम्युनिष्ट आन्दोलनमा विशेष भूमिका खेलेका २ जना जेष्ठ कम्युनिष्टलाई सम्मान गरेको छ । प्रतिष्ठानले शेरबहादुर वि.क. र पूर्ण प्रकाश वि.क.लाई सम्मान गरेको हो । दुवै जनाले साविक नवलपरासी…

नवलपुरमा करेन्ट लागेर एक जना घाइते

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका ४ रुम्सीमा आज दिउँसो करेन्ट लागेर एक जना घाइते भएका छन् । प्रहरी चौकी हुप्सेकोटका अनुसार नवलपुरको हुप्सेकोट ४ रुम्सी निवासी ४८ बर्षीय बमबहादुर सारु मगर करेन्ट लागेर घाइते भएका हुन् । आफ्नै घरमा…

नवलपुरमा श्रीमान श्रीमती झगडा हुँदा चक्कु प्रहार

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १३ मैनाघाटमा श्रीमान श्रीमतीको झगडा हुँदा श्रीमानले आफैले आफूलाई चक्कु प्रहार गरेर घाइते बनाएका छन् । प्रहरी चौकी तम्सरियाका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १३ मैनाघाट निवासी ५१ बर्षीय भुपराज…

नवलपरासीमा माईक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीमा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार सुनवल ७ ज्यामिरे चोकमा पूर्व पश्चिम राजमागैमा लु १ ख ८४५३ नम्बरको माइक्रोबसले…

दिव्यपूरी खानेपानीको वार्षिक खर्च २ करोड बढी

बिबेक भण्डारी - नवलपुरको दिव्यपुरी खानपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो १६औँ साधारण सभा गरेको छ । शनिवार एक कार्यक्रम आयोजना गरेर संस्थाको साधारण सभामा सम्पन्न गरेको छ । संस्थाले २ करोड ९ लाख ४० हजारको खर्च विवरण पेश गरेको छ ।…

रास्वपा सभापति लामिछाने सहभागी कार्यक्रममा ढुंगा हानाहान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहभागी कार्यक्रममा ढुंगा हानाहान भएको छ। चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा भएको कार्यक्रममा सहकारीपीडित र रास्वपाका कार्यकर्ताबिच ढुंगा हानाहान भएको हो। आफ्ना…

दशैंमा दाउन्ने सडक कष्टकर बन्दै

नवलपरासी । दशै तिहारको मुखैमा पटक–पटक सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटबल सडक खण्ड निक्कै अनिश्चित र कष्टकर बनिरहेको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्ने खुर्सानी खोलाको सडक चार दिनअघि…

ललपुर नवलपुर स्तरीय थारु बुद्धिजीवी भेला

ललपुर (नवलपुर) स्तरीय थारु बुद्धिजीवी भेला कावासोती १५ बाघखोर जे यस होटल एण्ड रेस्टुरेन्टको सभा हलमा भएको छ। लेखक पुष्प रत्न महतोको अध्यक्षतामा नवलपुर जिल्ला स्तरीय थारु बुद्धिजीवीहरूको उपस्थितिमा नवलपुरमा बसोबास गर्ने थारुहरू तथा…

हेटौँडाबाट ११ करोड ४३ लाखको अवैध सुनसहित २ भारतीय पक्राउ

मकवानपुर प्रहरीले हेटौँडाबाट ११ करोड ४३ लाख बढीको अवैध सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको देश भारत महाराष्ट्र राज्य सांगलीका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र सोही स्थानका २७ वर्षीय राहुल भिट्टिहाल बाड…

सडक भासिएर अवरुद्ध भएको दाउन्नेमा एकतर्फी सडक सञ्चालन  

पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको मर्मतपछि आज बिहान साढे ९ बजेदेखि बाटो एकतर्फी…