कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर…

देउवालाई भेट्न प्रचण्ड र ओली बालुवाटारमा

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीबाट…

वर्षातले पूर्वी नवलपरासीमा ९३ लाख इँटा बिग्रियो

पूर्वी नवलपरासी — गत दुई दिनको वर्षातले पूर्वी नवलपरासीका ९ वटा इँटा उद्योगका ९३ लाख इँटा बिग्रिएका छन् । इँटा उत्पादक संघका सचिव कृष्ण गौतमका अनुसार खेतमा बनाउँदै गरेको काँचो इँटा झरीले बिगारेको हो । बनाउँदै गरेको काँचो इँटा…

सामुदायिक वनको ५ औं साधारण सभा

कावासोती – अंकुर आदर्श सामुदायिक वन उपभोक्ता समूह, कावासोती १६ डण्डाको ५ औं बार्षिक साधारण सभा भएको छ । उपभोक्ता समूहका अध्यक्ष लोक बहादुर केसीको अध्यक्षता र वडा नं १६ का वडा अध्यक्ष एकादत्त वस्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो…

युएईमा अलपत्र नेपालीहरुको लागि खुसीको खबरः युएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि श्रममन्त्री…

युएईमा अपलत्र परेका नेपालीहरुको लागि खुसीको खबर आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता युएई जाने भएका छन् । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन…

आन्तरिक पर्यटककाे गन्तव्य बन्दै शंकरपुर ताल

घनश्याम भर, कपिलवस्तु । मानिस एक अध्ययनशील प्राणी हाे । नयाँ-नयाँ ठाउँमा घुमफिर गर्दै नाैला कुराहरू हेर्ने र सिक्ने प्रयत्न गरिरहेकाे हुन्छन् । सिक्ने चिजकाे खाेज, अनुसन्धान र अवलाेकन गर्न पनि चाहन्छन्। उनकाे मनमा उत्कृष्ट लागेका…

स्वर कोकिला भारतीय चर्चित गायिका लता मंगेशकरको सरस्वती पूजाकै दिन निधन

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ…

भाउजूलाई देवरले पेट्रोल छर्केर आ’गो लगाए, उपचारको क्रममा मृ’त्यु, देवर फरार

सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भिर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका-१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा…

देउवा र प्रचण्डलाई अमेरिकाको ठाडो निर्देशन, तुरुन्त एमसीसी कार्यान्वयन गर

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिएको छ । नेपालमा एमसीसी कार्यान्वयनको विषयमा सत्ता गठबन्धनभित्र…

प्यूठान दुर्घटना : जन्तीको लावालस्कर, फर्केपछि लस्करै दाह-संस्कार

शुक्रबार साँझ ८ बजेको समयमा प्युठानको गौमुखे गाउँपालिका–६ लिवाङ्गबाट जिपमा विवाहको बाजा तालको गीत घन्काउँदै र जन्तीहरु मध्ये युवाहरुले हात नचाउँदै हर्षखुशीका साथ सोही जिल्लाको नौवहिनी गाउँपालिका-६ साविक लुङ गाविस-८ को मौरीझारेटोलस्थित…