५ देखि ११ वर्षका बालबालिकालाई पनि कोरोनाकाे खोप दिइने

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । विश्वका विभिन्न मुलुकले यो उमेर समूहका बालबालिकालाई मिल्ने फाइजरको खोप लगाउन थालिसकेकाले सरकार पनि खरिदको तयारीमा लागेको हो । स्वास्थ्य…

ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ

बाँकेको बैजनाथ गाउँपालिकाका एक वडा अध्यक्ष लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा ३ का अध्यक्ष रामशरण थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले बताए । खनालका अनुसार थारुसहित अन्य तीनजना…

घाम तापिरहँदा एक्कासी बेहोस भएर निधन

नवलपुर । पूर्वी नवलपरासीमा एक जना महिला घरमा घाम तापिरहेको अवस्थामा एक्कासी बेहोस भएर निधन भएका छन् । प्रहरी चौकी अरुणखोलाका अनुसार मध्यबिन्दु नगरपालिका १० टाडीँ बस्ने बर्ष २८ की पम्फा कुमाल घर अगाडि घाम तापिरहेको अवस्थामा एक्कासी…

नवलपरासीमा महिला मृत अवस्थामा फेला

नवलपुर । पूर्वी नवलपरासीमा एक जना महिला मृत अवस्थामा भेटिएका छन् । अस्थायी प्रहरी चौकी सर्दीका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४ बगैँचा बस्ने बर्ष ४० कि सरीता कुमाल घरबाट कोही कसैलाई नसोधी हिडेकोमा घरदेखी ५ सय मिटर दक्षिणतर्फ रहेको…

नवलपरासीको औद्योगिक क्षेत्र परासी र सुनवलमा विद्युत आपूर्ति सहज

नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले बेहोर्दै आएको विद्युत् आपूर्तिको समस्या समाधान भएको छ । नेपाल विद्युत् प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइन…

१४ वर्षीया बालिका पटक पटक बलात्कार गर्ने शिक्षक पक्राउ

बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका-२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् । भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत…

नवलपरासी सीडीओ कार्यालयको सेवा एक हप्तालाई बन्द

हरि शर्मा - परासी, ३ माघ - कर्मचारीहरुमा कोराना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमको सेवा प्रवाह एक हप्ताका लागि स्थगित गरिएको छ । अधिकृतसहित २ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक काम बाहेक अन्य सेवा…

नवलपरासीमा घरको आँगनमा लडेर वृद्धको निधन

नवलपरासी । पूर्वी नवलपरासीमा घरको आँगनमा लडेर एक जना जेष्ठ नागरिकको निधन भएको छ । प्रहरी चौकी बुलिङ्गटारका अनुसार बुलिङटार गाउँपालिका ६ नयाँ बस्ती बस्ने बर्ष ७६ को कर्ण बहादुर सुनार (वि.क.) आफ्नै घरको आँगनबाट अन्दाजी ३ फिट तल खसेर निधन…

नवलपरासी घर आएका सैनिक अचानक बेहोस भएर निधन

नवलपुर । नवलपरासी घर भएका एक जना नेपाल सेनाका सैनिक घर आएका बेला अचानक वेहोस भई निधन भएको छ । नवलपुर प्रहरीका अनुसार नेपाली सेनाको श्री सैनिक वार कलेज भक्तपुरमा सिपाही दर्जामा कार्यरत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका १५ निवासी…

स्वस्थानी व्रत एवं माघस्नान सुरु, शालि नदीमा १५० जनाले माधवनारायणको वर्त बस्ने

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष…