ध्रुवे हात्तीको फेरि आतंक, आक्रमणबाट सेनाका एक जवानको मृत्यु
भरतपुर, २ माघ । केही वर्षदेखि शान्त देखिएको ह्रिंसक जङ्गली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई…