गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु

सर्लाहीमा गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु भएको छ । सर्लाहीमा गोडैता नगरपालिका-४ रोहवामा आइतबार राति ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर रौतहटको वृन्दावन नपा ७ धमौरा घर भई, हाल गोडैता नपा बस्ने १८ वर्षे आशिर मन्सुरको मृत्यु भएको…

जाँड खाएर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

कुटपिट गरेर श्रीमतीको  हत्या गरेको आरोपमा प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका– २ का ३३ वर्षीय जय शर्मालाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेर ३० पुसमा १९ वर्षीया श्रीमती पूजा विश्वकर्मालाई कुटपिट गरेर  हत्या गरेको आरोपमा  …

सय केजी गाँजासहित तीन भारतीय पक्राउ

सय केजी लागुऔषध गाँजा तस्करी आरोपमा सुनसरी प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुनसरीको बर्जु गाउँपालिका– ५ तीनमुहानबाट सय केजी लागुऔषध गाँजासहित  भारत बिहार राज्यको कटहरिया– १० का २६ वर्षीय मिठु राय, पूर्णिया सर्सीका–…

धुर्मुस–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा उजुरी

भरतपुर । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणबाट हात झिकेको धुर्मुस–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा उजुरी परेको छ । भरतपुर १० का अनिल अधिकारीले रंगशाला निर्माण अनियमितता भएको आरोप लगाउँदै फाउन्डेशनविरुद्ध अख्तियार…

नवलपुरमा १२ बर्षदेखि १८ बर्ष मुनिका विद्यार्थीलाई दोस्रो मात्रा खोप लगाउन शुरु

नवलपुर । पूर्वी नवलपरासीमा आइतबारबाट १२ बर्षदेखि १८ बर्ष मुनिका विद्यार्थी बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दोस्रो मात्रा लगाउन शुरु गरिएको छ । १२ बर्षदेखि १८ बर्षसम्मका उमेर समूहका २ सय बढी विद्यार्थी रहेको विद्यालयमा सोही…

४ हजार ९६१ संक्रमित थपिए, ३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा नयाँ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् । तीन जना…

नवलपुरमा सवारी दुर्घटनामा ३ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिंदा साइकल यात्री सहित मोटरसाइकलमा सवार २ जना गरी ३ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरे स्थित पूर्व पश्चिम राजमार्गमा…

बालिका बलात्कार गरेको आरोपमा पक्राउ

बर्दियामा बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको राजपुर नगरपालिका–४ सघर्ष नगर छेदिया बस्ने २३ वर्षीय बिमल थारूलाई प्रहरीले १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ…

गैँडाको आक्रमणबाट पश्चिम एक जनाको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं २८ स्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडा आक्रमणबाट भरतपुर २८ गोलाघाटका ६० वर्षीय शुकबहादुर कुमालको मृत्यु भएको स्थानीय…

५० बर्षीय पुरुष नवलपुरमा परालको टौवामा मृत फेला

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपलिका ५ मसन मझुवामा परालको टौवामा एक जना पुरुष मृत फेला परेका छन् । विहान ९ बजेतिर मृत फेला परेको उनको चिसोको कारण निधन भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । पाल्पा जिल्लाको माथागडी…