नारायणी नदीमा हामफालेकी महिलाको मृत्यु
नारायणीको पुलबाट नदीमा हामफालेकी महिलाको मृत्यु भएको छ ।
दिउँसो करिब १२ः५५ बजेको समयमा पुलमाथिबाट नदीमा हामफालेकी अन्दाजी १८ वर्षीय महिलालाई प्रहरीले उद्दार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो ।
…