घरभित्रै सुरक्षित छैनन् महिला
जुम्ला / चन्दननाथ नागरपालिका–१ ललिचौरकी सुनिता कामी श्रीमान र सासुबाट पीडित महिला हुन् । उनी २२ वर्षकी भइन् । तातोपानी गाउँपालिकामा जन्मिएकी उनले १७ वर्षको उमेरमा ललिचौरका लोकेन्द्र कामीसँग भागी विवाह गरेकी थिइन् । उनको तीन वर्षीया छोरी…