फोनिज नवलपुर शाखाको नयाँ कार्यसमिति गठन, अध्यक्षमा चन्दा गुरुङ
२५ मंसिर, नवलपुर ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नवलपुर शाखाको नयाँ कार्यसमिति गठन भएको छ ।
समितिको शनिबार सम्पन्न तेस्रो अधिवेशनको बन्द सत्रले ३ वर्षका लागी चन्दा गुरुङको अध्यक्ष्यतामा १३ सदस्यीय…