हेलिकप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतसहित १३ जनाको मृत्यु
एजेन्सी । भारतीय सेनाध्यक्ष विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।
तमिलनाडुको कुन्नुरमा बुधबार दिउँसो भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा सेनाध्यक्ष्य रावत, उहाँकी श्रीमतीसहित अरु ११ जनाको पनि…