२०७५ साल कर्तिक २६ गते सोमबार

0

मेष



स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला।अर्थ अभावले पनि सताउन सक्छ।



वृष
व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ।
मिथुन
परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ।
कर्कट
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ।
सिंह
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।
कन्या
प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउलान्।

तुला
अप्रिय समाचारले मन खिन्न रहनेछ। तापनि मिहिनेतले मौका दिलाउनेछ।
वृश्चिक
शुपालन र कृषिबाट सामान्य लाभ मिल्नेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ।
धनु
पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। हतारको निर्णयले काम बिग्रन सक्छ।
मकर
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ।
कुम्भ
लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ।
मीन
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।



सम्बन्धित
Loading...