पाल्हीनन्दन गाउँपालिकाले सूचना दिन मानेन

0

परासी, २७ कात्तिक ।





पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले सूचना माग गरेको २० दिन वितिसक्दा पनि सूचना दिन आनाकानी गरेको छ ।
कार्तिक ७ गते लक्षित वर्गको कार्यक्रममा उपस्थितिको नामावलीको प्रतिलिपी र प्रस्तावनाको प्रतिलिपी माग गर्दै निवेदन दिँदा पाल्ही नन्दनगाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले सूचना दिन आनकानी गरेको स्थानीय पत्रकार रामकरण हरिजनले बताए ।
हरिजनका अनुसार सूचना माग्ना साथ नपाइने भन्दै उनले तरुन्त सूचना नदिने जनाएका हुन् । हरिजनले सूचनाको हक अनुसार निवेदन दिएर नै सूचना माग गरेका थिए ।




सम्बन्धित
Loading...