अाजकाे राशिफल २०७५ साल मंसिर ३ गते

0 28







तपाईलाइ स्वागत छ
ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन
ज्योतिषी पं.लक्ष्मण सुवेदी
मो.९८५५०४६६५८
२०७५ साल मंसिर ३ गते
मेष
नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् ।
वृष
धार्मिक कार्यमा सरिक हुने अवस्था आउन सक्छ । घर परिवारको सहयोग पाईनेछ ।
मिथुन
व्यापारबाट अल्प लाभ हुनेछ । आफुले चाहे जस्ता काम गर्न सकिने छैन ।
कर्कट
थोरै प्रयत्न गरेमा पुराना समस्याको टुङ्गो लाग्न सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् ।
सिंह
संघर्ष गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । रिस,डाहा गर्नेको संख्या बढ्नेछ ।
कन्या
यात्रामा कठिनाई हुनेछ । मानसिक तनाव बढ्नेछ ।
तुला
व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ ।
वृश्चिक
काम गरेर दाम कमाउने अवसर मिल्नेछ । बाहिरी काम काजमा समय बढि लगानी हुनेछ ।
धनु
आफैले बोल्या कुराले आफैलाई अप्ठ्यारो पर्नेछ । नजिकका मानिसबाट विश्वास घात हुनेछ ।
मकर
आत्मविश्वास बढाउनु पर्ने देखिन्छ । प्रयत्नपूर्वक गरेका काम भने केहि सफल हुनेछन् ।
कुम्भ
नगरेका कामको अपयश आई लाग्न सक्छ । स्वास्थ्यले पनि काम गर्न दिने छैन ।
मीन
पढाई लेखाईमा प्रगति हुनेछ ।भाग्यले कम साथ दिनेछ ।

You might also like
Loading...