२०७५साल मंसिर ७ गते

0

तपाईलाइ स्वागत छ




ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन
ज्योतिषी पं.लक्ष्मण सुवेदी

मो.९८५५०४६६५८

मेष
राजनीतिमा नयाँ भूमिका मिल्न सक्छ । शत्रुसँगको विवादको अन्त्य हुनेछ ।
वृष
बाह्य सम्बन्धमा सुधार आउनेछ । नोकरी तथा राजनीतिमा बढि दखल हुनेछ ।
मिथुन
कार्य सम्पादनका हिसावले दिन महत्वपूर्ण रहनेछ । कृष औजार एवं यान्त्रिक कामबाट फाइदा बढि हुनेछ ।
कर्कट
आफन्तबाट रचनात्मक सहयोग पाईनेछ ।व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनसक्छ ।
सिंह
कामको मुल्याङ्कन राम्रै हुनेछ । मानसिक तनावमा कमि आउनेछ ।

कन्या
व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।घरपरिवार छोडेर बाहिर जान मन लाग्नेछ ।
तुला
मनलाई नियन्त्रणमा राख्नुहोला । रोकिएका काम शुचारु हुनेछन् ।
वृश्चिक
गरेका काम सहज र सरल विधिबाट सम्पादन हुनेछन् । शैक्षिक तथा न्याय मार्गमा सफलता मिल्नेछ ।
धनु
घरका कुराले मनलाई बढि नै पिरोल्नेछ । यात्राको सम्भावना देखिन्छ ।
मकर
खर्चमा नियन्त्रण आउनेछ ।साना काम सफल गर्न दखल बढि नै गर्नु पर्नेछ ।
कुम्भ
सम्पन्नोन्मुख काम रोकिने छन् । घरपरिवार छोडेर बाहिर जान मन लाग्नेछ ।
मीन
काम गर्ने वातावरण विग्रिएर जाने देखिन्छ । लेनदेन कारोवारमा विवाद बढ्न सक्छ ।



सम्बन्धित
Loading...