२०७५ साल मंसिर ८ गते

0 42







तपाईलाइ स्वागत छ

ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन

ज्योतिषी पं.लक्ष्मण सुवेदी
मो.९८५५०४६६५८
मेष
समयमा गरेका काम सफल हुनेछन्,। ढिला सुस्ति गर्दा जति फाइदा लिन सकिन्थ्यो त्यति हुने छैन ।
वृष
आक्षेप लाग्न सक्छ,इज्जत प्रतिष्ठा जोगाउनु होला । नोकरीमा समस्या आउन सक्छ ।
मिथुन
व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आम्दानीलाई वचतमा परिणत गर्न भने गाह्रो हुनेछ ।
कर्कट
पढाई लेखाईमा प्रगति हुनेछ । सहयोगी मित्र भेटिने छन्
सिंह
काममा पूर्ण सुधार होइन क्रमिक सुधार आउनेछ । समस्याको समाधानका उपायहरु पत्ता लाग्नेछ ।
कन्या
घर छोडेर बाहिर जान मन लाग्नेछ । व्यवसाय परिर्वतनको चाहान बढ्नेछ ।
तुला
अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । वौद्धिक जगत सँग भेटघाट हुनेछ ।
वृश्चिक
खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अविश्वासको वातावरण बन्नेछ ।
धनु
व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पारिवारिक सहयोगमा कुनै कमि आउने छैन ।
मकर
आयात निर्यात व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । पारिवारिक सहयोगमा वृद्धि हुनेछ ।
कुम्भ
कार्य क्षमता बढ्नेछ । नयाँ योजनाको बारेमा विचार विमर्श हुनेछ । यात्राको योजना बन्नेछ ।
मीन
लेनदेन कारोबारमा समस्या आउन सक्छ । सवैलाई आफ्नो ठानेर आत्मिय कुरा नखोल्नु होला ।

You might also like
Loading...