बसको ठक्करबाट एक जनाको मृत्यु

0

धनञ्जय अवस्थी
कञ्चनपुर




पुर्व पश्चिम राज मार्ग स्थित भिमदत्तनगर पालिका बासी मा बस को ठक्कर बाट एक जना मोटर साइकिल चालक को घटनास्थल मै मृत्यु भएको छ।
महेन्द्रनगर देखि वेलौरी घर जाने क्रममा धनगढी बाट महेन्द्रनगर आउने बस ले ठक्कर दिदा से 4 प 81 88 नम्बर को मोटरसाइकल लाई ठक्कर दिदा मोटर साइकिल चालक 35 बर्षिय वेलौरी नगर पालिका भुडा घर भएका श्रवण कुमार चौधरी को मृत्यु भएको प्रहरी जनाएको छ ।
मृत्युक चौधरी को सव महाकाली अञ्चल अस्पतालमा राखिएको प्रहरी जनाएको छ ।
ठक्कर दिने बस को पहिचान हुन सकेको छैन बस चालक र बलको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
स्थानिय प्रतक्ष दर्शिका अनुसार बस ठक्कर दिएर भागेको बताउनुभयो ।
प्रहरीका अनुसार खोजी कार्य भइरहेको बताउनुभयो ।




सम्बन्धित
Loading...