२०७५ मंसिर ११ गते

0 52







मेष
चौथो राहुले काममा समस्या आउने छ तर मेहनत गर्दा रोकियाका कम सुचारु हुने छ ।

वृष
पराक्रम भावमा चन्द्रमा भयकाले दिन शुभ रहने छ ।जागिरमा सरुवा वा बडुवाको योग पनि रहेको छ ।
मिथुन
अचानक धन हात पर्ने छ। शुभ समाचार सुन्न पाईएला भाग्य उदय भयर जाने छ।
कर्कट
लग्न को चान्द्रमाले व्यापारमा लाभ मिल्ने छ । लामोदुरिको यात्रा सफल रहने छ
सिंह
ग्रह सामान्य छ स्वस्थ्य समस्या आउन सक्छ खानपिन मा ख्याल गर्नु होला न सोचेको धन खर्च बडेर जाने छ ।
कन्या
आम्दानीको स्रोत बढ्ने छ ।आखा सम्बन्धि सामान्य समस्या देखापर्न सक्छ ओम नम; शिवाय जप्नु राम्रो हुने छ ।
तुला
पठन पाठनमा मन जाने छ । पुरानो मित्र हरु साग भेट घत को योग पनि छ ।
वृश्चिक
मन चंचल हुने छ तर आज पारिवारिक रमझम मा दिन व्यतित रहने छ ।
धनु
राशिमा शनि र आठौ चन्द्रमा भयकाले नया काममा हात नहाल्नु राम्रो हुने छ । विवाद हुन् सक्छ सजक रहनु होला ।
मकर
प्रेम सम्बन्ध कसिलो हुने छ नया नया थाम को भ्रमण गर्ने योग रहे को छ।
कुम्भ
शत्रु लाग्ने छन् काममा बिदाद हुने छ तर कम गर्न जोश बढेरजाने छ ।
मीन
पंचमेश ग्रहले विद्या राम्रो हुने छ सन्तति बाट शुभ समाचार पप्त्र हुने छ ।

You might also like
Loading...