नवलपुरमा दुई साहित्यिक श्रृङखला

238












नवलपुरमा दुई साहित्यिक श्रृङखला साधना सङ्गम, नवलपुर र सिर्जन साहित्य प्रतिष्ठानले अाज शनिवार कावासाेतीमा छुट्टा छुट्टाछुट्टै दुई श्रृङखला सम्पन्न गरेकाे छ ।

साधना सङ्गमकाे नियमित मासिक कार्यक्रम अन्तर्गत चैत्र महिनाकाे पहिलाे शनिवार ३९ अाैं श्रृङ्खला रचना बाचन कार्यक्रम कावासाेती ३ स्थित शहीद स्मृति मा वि मा सम्पन्न भएकाे हाे ।


संस्थाका अध्यक्ष अर्जुन अविरलकाे अध्यक्षता र कवि दीपक साेतीकाे प्रमुख अातिथ्यता कार्यक्रम भएकाे हाे । कार्यक्रममा करिव तीन दर्जन स्रष्टाले रचना बाचन गरेका थिए ।

त्यसै गरि सिर्जन साहित्य प्रतिष्ठानकाे अायाेजनामा कफी र काफियाकाे १३ अाैं श्रृङखलामा पाेखराका गजलकार प्राञ्जल र नवलपुरका युवा गजलकार बिक्रम ढकाल अनुरागकाे युगल गजल बाचन कार्यक्रम गरिएकाे हाे । संस्थाका अध्यक्ष सूर्यप्रसाद भूषालकाे अध्यक्षता र कवि दिपक साेतीकाे प्रमुख अातिथ्यतामा कावासाेतीकाे हाेटेल द फुलमुनमा सम्पन्न भएकाे हाे ।



You might also like
Loading...