नवलपरासीमा विप्लवका कार्यकर्ता पक्राउ


कावासोती । पूर्वी नवलपरासीमा प्रहरीले विप्लवका एक जना जिल्ला सदस्यलाई पक्राउ गरेको छ ।
नवलपरासीको गैडाकोट नगरपालिका १४ बस्ने विप्लव नेकपाका जिल्ला सदस्य ६८ बर्षीय काशीराम कंडेललाई पक्राउ गरेको हो ।




पक्राउ परेका कंडेललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वमा राखी आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जिसी घोराहीबाट पक्राउ



सम्बन्धित
Loading...