रवि ५ लाख धराैटीमा रिहा


चितवन, भदौं ९-



पत्रकार शालिकराम पुडासैनी आत्म हत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा लागेका सञ्चारकर्मी रवि लामिछानेलाई चितवन जिल्ला अदालतले रिहा गरेको छ ।

उनलाई ५ लाख धराैटीमा रिहा भएका छन्।



सम्बन्धित
Loading...