मलिनाको सुन्दरता (फोटोफिचर)

757












काठमाडौं । पूर्व मिस नेपाल मलिना जोशीले मिस नेपाल भएपछि अभिनययात्रालाई पनि निरन्तरता दिइन् । चलचित्र कलिउडवाट अभिनय सुरु गरेकी मलिनाले आधा दर्जन बढी चलचित्रमा अभिनय गरिन् तर, उनले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो प्रभाज पार्न सकेन् ।


उनले अभिनय गरेका चलचित्रको प्रभाव नपरे पनि उनको सुन्दरताको बयान भने नेपाली फिल्म उद्योगमा राम्रै हुने गरेको छ । केही म्युजिक भिडियोमा अभिनय समेत गरेकी मलिना राम्रो चलचित्रको खोजीमा छिन् ।

     

तस्विर : मलिना जाेशीकाे फेशबुकवाट



You might also like
Loading...