कृष्ण बस्यालको शब्दमा वनकी चरी एल्वम सार्वजनिक (भिडियो सहित)


  • जनक पान्डेय –


नवलपरासी । लोक गीत भने पछि कस्को मन छुदैन होला र ? अझभन्दा गाउँले परिवेशमा गाइने गीतहरुले नै आज लोक गीत यहा सम्म आएको छ ।
यसै क्रममा नेपाली लोक संगीतको फाटमा पुन एउटा इट्टा थपिएको छ । कृष्ण बस्यालको शब्दमा वनकी चरी लोकभाका बजारमा आएको हो । जसमा स्वर अर्जुन सापकोटा, देवी घर्तीले गर्नु भएको छ भने लय अर्जुन सापकोटाले गरेका छन् ।
स्मृति तिमिल्सिना गुरु आमाको निर्देशन साथै करन चैसीरको छाँयाकन र विकास ज्ञवालीको सम्पादन रहेको एल्वममा मोडेलमा राजु ढकाल, करिष्मा ढकाल र अर्जुन सापकोटाको रहेको छ । करिब एक दर्जन भन्दा बढी लोकगीत संकलन गरेका बस्यालले वनकी चरी एल्वम पछिल्लो समयमा भने गुरुआमा फिल्मसको प्रोडक्टमा अर्जुन सापकोटा युट्युब च्यानलबाट बजारमा ल्याएका हुन् ।




https://www.youtube.com/watch?v=qj5s1qeQF9E 



सम्बन्धित
Loading...