सेन्टीभाइरसको ट्रेलर भोलि सार्वजनिक हुने




कावासोती । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि निर्माण गरिएको चलचित्र सेन्टी भाइरसको ट्रेलर भोलि सार्वजनिक हुने भएको छ ।
सुबिहानी फिल्मसले निर्माण गरेको चलचित्र निक्कै प्रतिक्षा गरिएको चलचित्र भित्र पर्ने गर्दछ ।
यस अघि सार्वजनिक गरिएको यसै चलचित्रको गीत दर्शकहरुले निक्कै मन पराएका छन् ।



सम्बन्धित
Loading...