आफ्नी सासुसँग निकै नजिक छिन् प्रियंका , उमेर अन्तर कति ?


 




अमेरिकी गायक निक जोनाससँग विवाहपछि अमेरिकामा सेटल भएकी प्रियंकाको विवाहपछिका सम्बन्धहरु पनि निकै राम्रोसँग निभाएकी छिन् ।




उनी आफ्नी सासु अर्थात निक जोनासकी आमा डेनसी मिलर जोनाससँग निकै नजिक छिन् ।
यी दुई सासुबुहारीको सम्बन्ध प्रशंसकहरुबीच निकै लोकप्रिय छिन् । प्रायः यी दुई मस्ती गरिरहेका हुन्छन् ।

यी दुईको सम्बन्ध सासु बुहारीको भन्दा साथी–साथीको जस्तो देखिन्छ ।

प्रियंका चोपडाभन्दा उनकी सासु जम्मा १६ वर्षले जेठी छिन् ।

आफ्नो श्रीमान् आफूभन्दा १० वर्ष कान्छा भएका कारण पनि प्रियंकाको सम्बन्ध निकै चर्चामा आइरहन्छ ।




सम्बन्धित
Loading...