सोफियाको तीज गीत ‘अबको तीज नो ब्रत प्लिज’

तीज नजिकिदै जाँदा अचेल दैनिक ३,४ वटा नयाँ तीज गीत बजारमा भित्रिने गरेको छ । यसरी बजारमा आएका गीतमा कतिपयमा चेलीले घरपरिवार, माइतीको पीडा पोखेको पाइन्छ, भने केहीमा भने समाजका विकृति विसंगतीप्रति समेत तिखो व्यङ्ग्य गरेको देख्न सकिन्छ ।

परम्परागत रुपमा चल्दै आएको तिजमा महिलाहरु आफ्नो श्रीमान्को दीर्घायूको लागि पानी पनि नपिइकन ब्रत बस्ने संस्कार स्वास्थ्य तथा समानता दुबै हिसाबले गलत भएको गीतमा बताइएको छ ।

गीतको भिडियो पनि बनेको छ । भिडियोमा मेनुका थापा, पूजा गहतराज, अनिसा गौतम, बबिता धिताल, प्रियंका थापा, शारदा थापा, रजनी केसी लगायतको अभिनय देख्न सकिन्छ ।
मनिष पन्थको निर्देशन रहेको भिडियोमा मनिषकै छायाँकन, सम्पादन रहेको छ, भने कोरियोग्राफी लोकेन्द्र शाहले गरेका छन् ।

https://youtu.be/Hh-iGXzC8No

सम्बन्धित
Loading...