युनिक पोयटले गीतमा उतारे बिरामी देशको पीडा (भिडियो)


 र्‍यापर युनिक पोयटले नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन् । ‘मेरो देश बिरामी’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।



यो गीतको भिडियो युट्युबमा रुचाइएको छ । गीतमा देशमा भइरहेको विसङ्गति र युवापुस्ताको आक्रोशलाई प्रस्तुत गरिएको छ । गीतमा युवाहरूको बाध्यता र देशको दूरावस्थालाई चित्रण गरिएको छ ।

गीतका शब्दलाई युनिक पोयट आफैले लेखेका हुन् । भिडियोमा पनि युनिक आफैले अभिनय गरेका छन् ।




हेर्नुहोस् भिडियो:

 



सम्बन्धित
Loading...