अस्मिताको मुस्कान दिन्छु माया तिमीलाई रिलिज


नेपाल आइडल फेम अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत रिलिज भएको छ। अधिकारीको स्वरमा रहेको मुस्कान दिन्छु माया तिमीलाईु बोलको उक्त गित आज रिलिज भएको हो। उक्त गीतमा रमेश पौडेल एमके पौडेलको शब्द तथा सुभाष भुषालको संगीत रहेको छ।यसैगरी गीतको भिडिओलाई गीतकार पौडेल आफैंले निर्देशन गरेका हुन्।  भिडिओमा इमिली लामा र पासाङ लामा फिचर भएका छन्।





सम्बन्धित
Loading...