नायिका केकी अधिकारीलाई कोरोना संक्रमण

97












नायिका केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएको छ।  केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ भएको पाइएको थियो। ‘पहिलो पटक टेष्ट गर्दा नै कोरोना पोजेटिभ देखिएको थियो । तर, विश्वास नलागेर दोस्रो पटक पनि कोरोना परीक्षण गराएकी थिएँ, दुबै पटक कोरोना पोजेटिभ देखियो’, उनले भनिन्।


कोरोना संक्रमण देखिएपछि उनी घरमा आइसोलेट भएकी छिन् ।



You might also like
Loading...