दमौली आगलागीः आगो निभाउन हेलिकोप्ट आयो यसरी आगो नियन्त्रणमा ल्याउँदैछ सिम्रिकको हेलिकोप्टर – तस्वीरहरु सहित


 



दमौली : सिम्रिक एयरको हेलिकोप्टरले स्थानीय मादी नदीबाट पानी निकालेर दमौलीमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

 

केहीबेर अघि फायर फाइटिङसहितको टोली लिएर सिम्रिक एयरको हेलिकोप्टर दमौली पुगेको थियो।

 




आइतबार बिहान दमौली बजारस्थित भोलेटार चोकको एउटा पसलमा भीषण आगलागी भएको थियो। आगलागी हुँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

 

मादी नदीबाट पानी ओसारेर निभाउने गरी हेलिकोप्टरले काम गर्ने छ ।

 

 

 

 

 

 

 

तनहुँको दमौली बजारमा भीषण आगलागी, निभाउने प्रयास जारी



सम्बन्धित
Loading...