४ हजारले घट्यो सुनको मूल्य


 



आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सयले घटेर प्रतितोला १ लाख २ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख १ हजार ५ सयमा कारोबार भएको छ ।




त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

चितवनमा चेकमा किर्ते दस्तखत गरी ठगी गर्ने दुई जना पक्राउ

 

 



सम्बन्धित
Loading...