मस्जिदमा प्रार्थना भइरहेको बेला शक्ति’शाली वि’स्फाेट, ३३ जनाको मृ-त्यु




अफगानिस्तानमा ब’म वि’स्फाेट हुदा बालबालिकासहित ३३ जनाको मृ’त्यु भएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको श’क्ति’शाली वि’स्फाे’टमा परेर ३३ जनाको मृ-त्यु भएको छ भने कयौँ घा-इते भएका छन ।




यसै हप्ता अरु दुई वटा ठूला वि’स्फाेट गराएको आईएसआईएस समूहले नै आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

 

यता पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको वडा नं. ३ हर्दीमा आज साँझ अन्दाजी ५ बजेको समयमा चट्याङ्ग लागेर दुई जना गम्भीर घाईते भएका छन् ।

 

चट्याङ्ग लागेर बर्ष ४६ की सन्तमाया गुरूङ्गको टाउकोमा गम्भीर चोट लागेको छ । अन्दाजी बर्ष ५३ की बिष्णु माया सिंजालीको टाउको र हातमा चोट लागेको पीडितका आफन्त बिरध्वज गुरूङ्गले जानकारी गराए ।

 

घरमै बसिराखेको अवस्थामा एक्कासी चट्याङ्ग लागेर टाउकोमा गहिरो चोट लागेका घाईतेको भरतपुर अस्पताल चितवन र चितवन मेडिकल कलेजमा ईमरजेन्सी उपचार भैरहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।



सम्बन्धित
Loading...