स`म्बन्धवि`च्छेदको तयारीमा विल र जेडा ?


 



ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थ`प्पड हानेपछि विल स्मिथ अझै चर्चामा छन् । तर, यसपटक उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् ।

 




मिडिया रिपोर्टका अनुसार विल र उनकी श्रीमती जाडा पिन्केटबीच सम्बन्ध राम्रो चलिरहेको छैन । उनीहरुको स`म्बन्धवि`च्छेदसम्मको खबर आइरहेको छ ।

 

समाचारका अनुसार विल र जाडाबीच बोलचालसमेत बन्द भएको छ । भनिन्छ, ओस्कर अवार्डमा भएको विवाद नै दुवैको स`म्बन्धवि`च्छेदको कारण बनिरहेको छ ।

 

स्रोतका अनुसार विल र जाडाबीच लामो समयदेखि वि`वाद चलिरहेको थियो । तर ओस्कार अवार्डको घट-नापछि यो वि-वाद गहिरिएको छ । यदि रिपोर्टहरू अनुसार जोडी अलग भएमा जाडाले विलको आधा सम्पत्ति पाउनेछिन्। ​विल स्मिथको कूल सम्पत्ति हाल करिब ३५० मिलियन डलर रहेको छ ।

 

यदि यस्तो भयो भने यो हलिउडको सबैभन्दा महँगो स-म्बन्धवि`च्छेद हुनेछ। यो स`म्बन्धवि-च्छेद ब्राड पिट र एन्जेलिना जोली भन्दा पनि महँगो हुन सक्छ।

 



सम्बन्धित
Loading...