महिलालाई मा`रेको अ`भियोगमा भेडालाई तीन वर्ष जेल !




एउटा अनौठो घ`टनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको ह`त्या गरेको अ`भियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय अधियु चापिङलाई आ`क्रमण गरेपछि भेडालाई प्रहरी हिरासतमा लिइएको थियो ।

 

भेडाले चापिङलाई बारम्बार टाउकोमा हानेर उनको करङ भाँचिएको थियो । ग`म्भीर चोटका कारण ४५ वर्षीया महिलाको तत्काल मृ`त्यु भएको थियो ।

 




रुम्बेक इस्टको अक्ुुयुल योलमा भएको सो घ`टनापछि भेडालाई पक्राउ गरी प्र`हरी चौकीमा राखिएको थियो । मेजर एलियाह माबोरले भने, ‘मालिक निर्दोष छन र अ`पराध गर्ने भेडा नै हो, तसर्थ यो पक्राउ गर्न योग्य छ । ’

 

स्थानीय मिडिया रिपोर्टलाई उद्धृत गर्दै, लाडबिबलले जनाएको छ कि भेडाले सुडानको लेक राज्यको अडुएल काउन्टी मुख्यालयमा रहेको सैन्य शिविरमा अर्को तीन वर्ष बिताउनेछ ।

 

स्थानीय अदालतले भेडाका मालिक दुयोनी मन्याङ धालले पीडित परिवारलाई पाँच वटा गाई बुझाउनुपर्ने आदेश दिएको छ ।
 



सम्बन्धित
Loading...