दोलखामा शंकास्पद अवस्थामा मृत भेटिएका वडाअध्यक्ष उम्मेद्वारका छोराको ह`त्यारा आ`शंकामा दुई प`क्राउ

दोलखाको गौरीशंकर गाउँपालिका–३ का एक युवकको ह`त्याको आ`शंकामा प्र`हरीले दुई जनालाई नियन्त्रणमा छ । बुधबार बिहान २४ वर्षीय यानबहादुर बस्नेतको श`व घर नजिकैको जं`गलमा शं`कास्पद रुपमा रु`खमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
उनको ह`त्याको आ`शंकामा दुई जनालाई प्र`हरीले नि`यन्त्रणमा लिएर अ`नुसन्धान थालेको जिल्ला प्र`हरी कार्यालयका प्रवक्त शुसिल केसीले बताए ।
प्रहरीले नियन्त्रणमा लिएकाहरुको परिचय खुलाएको छैन । प्र`हरीले ह`त्या वा आ`त्महत्या पो`ष्टमार्टम रिपोर्टपछि मात्रै भन्ने सकिने जनाएको छ । स्थानीयले भने बस्नेतको ह`त्या गरेर रुखमा झु`ण्डाएको हुन सक्ने भन्दै अनुसन्धान गर्न प्र`हरीलाई आग्रह गरेका छन् ।
मंगलबार साँझबाट सम्पर्कविहीन बनेका बस्नेत बुधबार रुखमा झु`ण्डिएको अवस्थामा फेला परेका परेका थिए । सम्फर्कविहीन बनेका उनको खोजी गर्ने क्रममा स्थानीयले झ्याकुको सर्सेपु विद्यालयको नजिकै काफलको रुखमा झु`ण्डिएकोअवस्थामा उनको श`व फेला परेको थियो । उनी मानेडाँडा माध्यमिक विद्यालयमा लेखापालका रुपमा कार्यरत थिए ।
यसैबीच बुधबार साँझ तामाकोशी गाउँपालिका–१ गोपीखोलामा एक जना पुरुषको श`व फेला परेको छ । उक्त श`वको पहिचान खुल्न नसकेको प्र`हरीले जनाएको छ ।
सम्बन्धित समाचार
- वडाअध्यक्ष पदमा उम्मेद्वार रहेका दिलबहादुरका छोराको शं`कास्पद मृ`त्यु, ह`त्याको आ`शंका
- घाँटी का`टिएको वि`भत्स अ`वस्थामा पुरुषको श`व फेला
- घरजग्गा दर्ता विषयमा वि`वाद हुदा नातिले गरे हजुरआमाको घाँटी रे`टी ह`त्या