श्रीमानले श्रीमतीको पाठेघर निकाले


 



जेष्ठ १३ गते । चितवनको खैरहनिमा श्रीमानले कुटपिट गरी श्रीमतीको पाठेघर निकाली दिएका छन्।

खैरहनी १० मुसहर बस्तिका रामचन्द्र माझीले बिहिवार राती आफ्नी श्रीमतीको पाठेघर निकालिएका हुन् ।




श्रीमतीलाई कोठा भित्र थुनेर बन्द’क बनाइ कुट’पि’टसंगै गुप्ता’ङ्गमा हात हाली पाठे’घ’र नि’क’लिदिएको प्रहरीले बताएको छ।

कुटपिटबाट घा’इते श्रीमतीलाई उपचारको लागी भरतपुर अस्पताल लगिएको छ। श्रीमान् रामचन्द्रलाई प’क्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय खैरहनिका प्रमुख अनोज बिश्वकर्माले बताए ।

घ’टना पछि स्थानीयले रामचन्द्रलाई समा’तेर राखी प्रहरीमा खवर गरेका थिए । घटनाको अनुस’न्धान भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...