मुग्लिङ-नारायणगढ सडकखण्ड खुल्यो


 



पहिरोले अवरूद्ध मुग्लिङ-नारायणगढ सडकखण्ड खुलेको छ।

 

मुग्लिङ-नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा पहिरो खसेको थियो।

 




पहिरो पन्छाएपछि दिउँसो १ बजेबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

 

पहिरोले सडक रोकिएपछि गए रातिदेखि नै यात्रुहरू सडकमा रोकिएका थिए।



सम्बन्धित
Loading...