वार्षिक अभिलेख

२०८२ भाद्र २२ गते, ०८:०९

आज खग्रास चन्द्रग्रहण, कति बेला देखिन्छ ?

आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’…

छिपछिपे सहकारीको रकम हिनामिना प्रकरण : राप्रपा सांसद बस्नेत १५ लाख धरौटीमा रिहा

बोमलाल गिरी - नवलपुर । सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राप्रपा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य गीता बस्नेत १५ लाख रुपियाँ धरौटीमा रिहा भएकी छिन् । उनी नवलपुर जिल्ला अदालतबाट धरौटी बुझाएर रिहा  भएको अदालतका सूचना अधिकारी…

स्कुलबाट फर्कंदै गर्दा खोलाले बगाएर एक बालिकाको मृत्यु

१८ भदौ, त्रिशूली (नुवाकोट) । तादी गाउँपालिका–२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भलबाढीले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ । खोलाले बगाएर अन्य तीन जना विद्यार्थी घाइते भएका छन् । विद्यालय…

खेतमा पानी लगाउने क्रममा लडेर गम्भीर घाइते

कुसुम परियार -   नवलपुर । नवलपुरमा खेतमा पानी लगाउने क्रममा एक जना जेष्ठ नागरिक लडेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिका ६ कृतिपुर निवासी ६८ बर्षीइ निलम्बर सुनारी घाइते भएका हुन् । आज साँझ…

कपिलबस्तुमा कुकर बम राख्ने मुख्य योजनाकार तीन महिनापछि पक्राउ

कपिलवस्तु - कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीस्थित पान पसल टकं मुनी चेतावनी सहितको कुकर बम जस्तो देखिने बम राखेका मुख्य योजनाकार करिव ३ महिना पछि पक्राउ परेको बतएको छ । पिलबस्तु प्रहरीले कपिलवस्तु नगरपालिका वडा नम्बर ११ रेहरा…

नवलपुरमा कन्टेनर र ट्रक ठोक्कियो, १ जनाको मृत्यु, २ जना घाइते, अर्को दुर्घटनामा १ जना घाइते

कुसुम परियार - नवलपुर । नवलपुरको देवचुली १५ लोकाहामा कन्टेनर र ट्रक एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति देवचुली नगरपालिका १५ लोकहा स्थित पुर्व पश्चिम…

गौरिशंकर सहकारीको १३औं वार्षिकोत्सवमा रक्तदान

निरु गौतम - कावासोती — हुप्सेकोट–३, गिरुवारीस्थित गौरिशंकर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको छ। सहकारीका सह–व्यवस्थापक श्री लक्ष्मण सुबेदीका अनुसार कार्यक्रममा ३७ जनाले…

देवचुलीमा दुर्घटना १ जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको देवचुली नगरपालिका १७ फारम स्थित पूर्व पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खाइ सवारी दुर्घटना हुँँदा एक जना घाइते भएका छन् । नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको प्रदेश २–०३००१ ख ६२०४ न को…

तौलिहवाको पचेहरामा बम विष्फोट

कपिलबस्तु, १२ भदौ । कपिलबस्तु नगरपालिका – १० तौलिहवा जितपुर सडक खण्डको पचेहरामा बम विष्फोट भएको छ । तौलिहवा जितपुर सडकखण्डको पचेहरा हाटबजारको बिचबाटोमा बम विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक…

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा गैंडाको आक्रमणबाट एक जना पुरूषको मृत्यु भएको छ। ‍बिहीबार दिउँसो भरतपुर महानगरपालिका-२८ अन्द्रौलीस्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका पुरूषमाथि आक्रमण भएको हो। स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको…