ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
काठमाडौं : ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले एसियन गेम्स छनोटको फाइनल खेल्ने भएको छ। सिङ्गापुरको सिंगा ओभलमा टस जितेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रन बनाउँदै अल आउट भएको थियो।
ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य पछाएको नेपालले…