वार्षिक अभिलेख

२०७५ पुष १६ गते, १०:०१

गाडी दुर्घटनामा एकको मृत्यु

भगीरथ भण्डारी इलाम, १६ पुस इलामको फाकफोकथुम गाँउपालिकाको आमचोकमा गाडी पल्टदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । आज बिहान आमचोक बाट इलाम आउदै गरेको मे १ ज १६८६ नम्बरको बुलेरो ब्रेक फेल भई दुर्घटना हुदाँ गाडी पर्खिरहेका ७२ बर्षिय

कांग्रेस–सरकार दूरी झन् बढ्दै ‘प्रतिपक्ष छ भन्ने देखाइदिन्छौं’

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीचको दूरी थप बढ्दै गएको छ । पछिल्लो समय सरकारले कर्मचारी समायोजनका नाममा अध्यादेश ल्याएपछि कांग्रेस र सरकारबीचको दूरी थप बढ्दै गएको हो ।संसद्को हिउँदे अधिवेशन सुरु भएको पहिलो

प्रदेश ५ को नाम र राजधानीको बहस : सुझाव लिन संसदीय टोली जिल्ला दौडाहामा

तेजेन्द्र के.सी.., बुटवल । सात प्रदेशमध्ये चारवटा प्रदेशले अहिलेसम्म प्रदेशको नाम र राजधानी तय गर्न सकेका छैनन् । आन्तरिक विवाद र आफ्नो स्वार्थअनुकूल नाम र राजधानीको माग हुन थालेपछि यो काममा ढिलाइ भएको हो ।

तमु ल्होसारमा नवलपुरमा विविध कार्यक्रम

प्रेमध्वज गाहा, कावासोती, १५ पुस । गुरुङ समुदायले आइतबार तमु ल्होसार २६०२ मनाएका छन् । नयाँ बर्षका रुपमा मनाइने यो पर्ब यस बर्ष उनीहरुले खि ल्हो अर्थात कुकुर बर्ग बिदाइ गर्दै फो ल्हो अर्थात मृग वर्गलाई स्वागत गरेका छन् । चाइनिज

पुसे पन्ध्रमा विशेष सांस्कृतिक कार्यक्रम

सालिकराम भट्टराई । कावासोती, १५ पुस ।। नमुना युवा क्लब कावासोती ५ पश्चिमटोलाको आयोजनामा आइतबार कालिका मावि पश्चिम टोलमा पौष १५ विविध सास्कृतिक तथा खेलकुद कार्यक्रम भएको छ । कार्यक्रममा राष्ट्रिय कलाकार राजु परियारको बिशेष

मनाङ र हिमालयन शेर्पाबीचको खेल तालिका परिवर्तन

काठमाडौं, १५ पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत १२ औं राउण्डमा हुने मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल मिति परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रेस विज्ञप्ति निकाल्दै मनाङ र

संघ अन्तर्गतका कार्यालयले मानेनन् गण्डकी प्रदेशको बिदा

पोखरा, १५ पुस । गण्डकी प्रदेश सरकारले पुस १५ मा ल्होसारको बिदा दियो । संघीय सरकार अन्तर्गत रहेका रहेका कार्यालय भने खुला नै रहे । गण्डकी प्रदेश सरकारले तमुहरुको चाड ल्होसारका अवसरमा दिएको बिदा संघ अन्तर्गतको कार्यालयले नमानेका

पोखरामा पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दन, चितवनमा पारसको हाइहाइ !

पोखरा, १५ पुस । कम्युनिष्ट पार्टीले दुई तिहाइको सरकार बनाएपनि काम गर्न नसकेको भनी आलोचना भइरहँदा राजावादीहरुको सक्रियता बढेको छ । समृद्ध नेपाल, सुखी नेपालीको गुलियो नारा दिएपनि जनताको जिउधनको समेत सुरक्षा दिन नसकेको भन्दै सरकारको

आँखाको हेरचाह कसरी गर्ने ?

आँखा तुलनात्मक रूपमा हाम्रो शरीरको सबैभन्दा संवदेनशील अंगमा पर्छ । त्यसैले आँखाको उचित हेरचाहको पनि उत्तिकै जरुरी छ ।आँखाको बनावटको आधारमा प्लस र माइनस पावर आवश्यक हुन्छ । यो कुरा धेरैलाई थाहा हुँदैन । कतिपय व्यक्ति थाहा पाएर पनि

नारायणी रंगशाला: आफ्नै निर्णयबाट पछि हट्यो राजपा ‍

वीरगन्ज : वीरगन्जको नारायणी रंगशालालाई प्रादेशिक रंगशालाका रुपमा स्तरोन्नत्ती गर्ने पर्ने आफ्नै मागबाट राष्ट्रिय जनता पार्टी (राजपा) पछि हटेको छ। पुष ७ गते रंगशालालाई स्तरोन्नत्ती गर्न प्रदेश सरकारलाई दबाब दिने निर्णयबाट