वार्षिक अभिलेख

२०८१ पुष १ गते, २२:०३

जीवन ज्योति माविमा रेशम फिरिरीद्वारा शैक्षिक सामग्री हस्तान्तरण

नवलपुर । रेशम फिरिरी नेपालले नवलपुरको कावासोती ३ मा रहेको जीवन ज्योति माविका विद्यार्थीहरुलाई आज शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयका २० जना विद्यार्थीलाई न्यानो कपडा, २० जना विद्यार्थीलाई शैक्षिक सामग्री, २० जना विद्यार्थीलाई…

कावासोतीमा दुर्घटना २ जना घाइते

नवलपुर । नवलपुरको कावासोती २ सभापति चोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् । लु ४५ प ८००१ नम्बरको मोटरसाइकल र ना २७ प ६१८० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका हुन् । जिल्ला प्रहरी…

सरस्वती संस्कृत मा.वि. को स्वर्ण महोत्सव चार राजनीतिक दलद्वारा बहिस्कार

कावासोती । हुप्सेकोट गाउँपालिका–३ स्थित सरस्वती संस्कृत तथा साधारण मा.वि. गिरुवारीको स्वर्ण महोत्सव कार्यक्रमको विभिन्न चार राजनीति दलले बहिष्कार गरेका छन् । मंसिर २९ गते देखि पौष ३ गतेसम्म सञ्चालन हुने स्वर्ण महोत्सवको गृहमन्त्री रमेश…

जाजरकोटमा बोलेरो जिप दुर्घटना, पाँच जनाको मृत्यु

जाजरकोट – जाजरकोट जिल्लाको नलगाड नगरपालिका–३ स्थित बिरखोला नजिकै गए राति बोलेरो जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन्। कालीमाटीबाट करुवा जाँदै गरेको ग.३ च.९८४५ नम्बरको बोलेरो जिप दुर्घटना भएको हाे ।…

स्व. ढुण्डीराज, भीमकुमारी पोख्रेल क्रियाशिल पत्रकारिता पुरस्कार गुरुङलाई

नवलपुर । स्व. ढुण्डीराज, भीमकुमारी पोख्रेल क्रियाशिल पत्रकारिता पुरस्कारबाट यस बर्ष नवलपुरका पत्रकार मुकुन्दशेन टेलिभिजनका इतराज गुरुङ असिफलाई प्रदान गरिने भएको छ । रेडियो सामथ्र्यका प्रवन्ध निर्देशक तथा सामथ्र्य साप्ताहिकका प्रकाशक सागर…

कावासोतीको सुधारकेन्द्रमा एक जना पुरुषको निधन

नवलपुर । नवलपुरको कावासोती ९ प्रगति टोलमा रहेको निर्णय लागु पदार्थ तथा मादक पदार्थ उपचार केन्द्रमा एक जना पुरुषको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ४ दिन अघि सुधार केन्द्रमा लगिएको कावासोती ३ सति चोक…

कावासोतीको शिव माविको स्वर्ण महोत्सवको तयारी अन्तिम चरणमा

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती २ मा रहेको शिव नमुना माध्यमिक विद्यालयका स्वर्ण महोत्सव मंसिर २९ गतेदेखि शुरु हुने भएको छ । २०३१ सालमा स्थापना भएको शिव नमुना माध्यमिक विद्यालयको स्थापनाको ५० बर्ष पुरा भएको अवसरमा…

पत्रकार महासंघ नवलपुरको अधिवेशन २५ मंसिरमा, ३ जना पत्रकारलाई पुरस्कृत गरिने

नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुरको साधारण सभा तथा अधिवेशन मंसिर २५ गते हुने भएको छ । आज कावासोतीमा बसेको नेपाल पत्रकार महासंघ नवलपुरको वैठकले मंसिर २५ गते साधारण सभा गर्ने निर्णय गरेको हो । त्यसैगरी वैठकले प्रत्येक अधिवेशनमा जस्तै…

महिलातर्फको ५ किलोमिटर दौडमा लक्ष्मी डाँगी प्रथम

नवलपुर । कावासोती नगरपालिकामा खुला महिला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत कावासोती नगरपालिकाको आयोजना तथा जागृति बाल तथा युवा सरोकार नेपाल, जिल्ला खेलकुद विकास समिति नवलपुर र…

नवलपुरका सामुदायिक वनबाट उत्पादित सामग्री प्रदर्शन

नवलपुर । बागमती प्रदेश सभा सदस्य एवम सामुदायिक वन उपभोक्ता महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष भारतीय पाठकले सामुदायिक वनहरुले उद्यम शिलता कार्यक्रम सञ्चालन गर्न कानुनी अड्चन रहेको बताएका छन् । आज कावासोतीमा कृषि वन उद्यम प्रवद्र्धन…