कावासोती ५ रामनगरचोकमा सवारी दुर्घटना


नवलपरासी पूर्व कावासोती ५ रामनगरचोकमा सवारी दुर्घटना भएको हो ।



दक्षिणबाट उत्तर तर्फ गईरहेको ना ४४ प ५५५० नं को मोटर साइकलले यात्रीलाई ठक्कर दिदा विपरित दिशाबाट आउदै गरेको ठेला संग ठक्कर खाई घाइते भएका हुन् ा मोटर साइकल चालक कावासोती  ६ बस्ने वर्ष २२ को सुरज ढकाललाई उपचारको लागि नवलपुर अस्पताल लगेको छ भने साइकल यात्री कावासोती ८ बस्ने वर्ष ४५ को हेमराज गैरे, साइकल पछाडी बस्ने वर्ष १४ को विपिन गैरे र ठेला चालक कावासोती ५ बस्ने वर्ष ४१ की जमुना न्यौपानेको मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।



सम्बन्धित
Loading...