जबरजस्ती करणीको आरोपमा देवचुलीबाट एक पुरुष पक्राउ




नवलपुरको देवचुलीमा जबरजस्ती करणी गरेको आरोपमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् ।

 

देवचुली नगरपालिका वडा नं। १६ का सूर्य बहादुर थापालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।

 




२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा थापालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।

पक्राउ परेका थापामाथि अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको छ । गरेको आरोपमा थापालाई पक्राउ गरिएको प्रहरीले जानकारी दियो।

 

दुनियाको प्रतिस्पर्धी शिक्षा नेपालमै विकास गर्न सकिन्छ – पूर्व प्रधानमन्त्री ओली

 



सम्बन्धित
Loading...