पललाई थप अनुसन्धानका लागि नवलपुर ल्याइदै

नवलपुर । नाबालिक गायिकालाई जबर’जस्ती क/रणी गरेको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहलाई थप अनु;सन्धानका लागि नवलपुर ल्याइने भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार शाहलाई आज नै नवलपुर ल्याउने गरी पहल थालिएको छ ।
नवलपुरका गैडाकोटमा रहेको गैडाकोट रिर्साटमा नाबालिका गायिकाको क’रणी सम्बन्धित पहिलो घ’टना भएको स्थल रहेको र इलाका प्रहरी कार्यालय गैडाकोटमा पनि पीडित गायिकाको आफन्तले उ’जुरी दिएका कारण उनलाई नवलपुरबाट पनि अनु’सन्धान थालिएको हो ।
गिरीका अनुसार पल शाहलाई नवलपुरमा ल्याएर सरकारी वकिल समक्ष वयान लिने काम हुने छ ।
शाहलाई जिल्ला अदालत तनहुले दोस्रो पटक १२ दिन न्या’यिक हिरा’सतमा राखेर अनु’सन्धान गर्न अनुमति दिएको छ । शाहले जिल्ला प्रहरी कार्यालय तनहुमा आफै गएर गिर’फ्ता’री दिएका थिए ।
नवलपुरका प्रहरी उपरीक्षक प्रजज्वल महर्जनले घटनाको जा’हेरी नवलपुरमा पनि परेको र घ’टना स्थल नवलपुर पनि भएकाले तनहु र यहाँ प्यारालाल रुपमा अनु’सन्धान हुने बताए ।
उनले भने – अनु’सन्धान दुवै जिल्लाबाट हुन्छ । कुन घट’ना स्थलको प्र’माण अझ बढी जुट्छ भन्ने मात्र फरक हो । यहाँ पनि उ’जुरी परेका कारण उनको उ’जुरीको बारेमा नवलपुरमा पनि अनु’सन्धान गरिरहेका छौं ।
