नवलपुरका सरकारी वकिलले लिए ४ घण्टा लगाएर पलको वयान – भिडियो सहित


 



जब’रज’स्ती क’र’णीको अभि’यो’ग लागेका अभिनेता पल शाहको आज कावासोतीमा सरकारी वकिलले ४ घण्टा लगाएर वयान लिएका छन् ।

 

आज इलाका प्रहरी कार्यालय गैडाकोटबाट कावासोतीको सरकारी वकिलको जिल्ला कार्यालयमा ल्याएर वयान लिइएको हो ।

 




उनलाई गीतको छायांकनको क्रममा नवलपुरको गैडाकोटमा रहेको गैडाकोट रिसोर्टमा बालिका ब’ला’त्कारको अभि’यो’गमा नवलपुरमा उ’जु’री परेको छ ।

सोही उ’जु’रीको आधारमा नायक पल शाहलाई इलाका प्रहरी कार्यालय गैडाकोट झिकाई प्रहरी र सरकारी वकिलले वयान लिएको हो ।

https://youtu.be/s93Z9BTA38Q

पललाई हत’क’डी लगाएर ल्याएको थियो । उनी विरुद्ध तनहुँ जिल्ला अदा’ल’तमा मु’द्धा चलिरहेको छ । उनलाई दोस्रो पटक १२ दिनको म्याद थप गरेर प्रहरीले अ’नु’सन्धा’न अगाडि बढाइ रहेको छ ।

 

पल’माथि लागेको अभि’योग प्रमा’णि’त भए १० देखि १२ बर्षसम्म जे’ल सजा’य हुने छ ।

 

 

 



सम्बन्धित
Loading...