आधिकारिक नतिजा : माओवादी २१ स्थानीय तहमा विजयी, ७७ स्थानमा अगाडि


 



स्थानीय तह निर्वाचनको आधिकारिक नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा माओवादी केन्द्रले २१ स्थानीय तहमा जित हासिल गरेको छ ।

 

जसमा मेयर पदमा माओवादीले १ स्थानमा जित हासिल गर्दा बाँकी गाउँपालिका अध्यक्ष रहेका छन् ।

 




हालसम्म माओवादीले २२ मेयर पदमा अग्रता बनाएको छ भने गाउँपालिकामा ५५ स्थानमा अग्रता बनाएको छ  भने स्वतन्त्र उम्मेदवारले मेयरमा जित हासिल नगरेको भएपनि ७ स्थानमा अग्रता बनाएका छन्।

 

एकीकृत समाजवादी पार्टीले  २ पालिका जित्दा ५ स्थानमा अग्रता बनाएको छ । यस्तै अन्य पार्टीका २ उम्मेदवारले पालिकामा जित्दा २६ स्थानमा अग्रता रहेको छ।

 



सम्बन्धित
Loading...