चितवनमा जन्ति बोकेको बस दुर्घटना




चितवनमा जन्ति बोकेको बस दुर्घटना

विवेक पोख्रेल, भरतपुर ।
चितवनमा जन्ति बोकेको बस दुर्घटनामा परेको छ ।




आज चितवनको रत्ननगर नगरपालिका २ मा रहेको हरिहर मन्दिरबाट जन्ति लिई खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नं को बस अनियन्त्रित भइ पल्टिदा बसमा सवार चालक सहित करिब २६ जना घाईते भएका हुन् ।

घाईते मध्ये १३ जना घाइतेकाे उपचारको लागि स्थानिय अस्पताल तथा भरतपुर तर्फ पठाइएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

घाईतेहरुको अवस्था र विवरण आउन बाँकि ।



सम्बन्धित
Loading...