चितवन: मानिस आक्रमण गर्ने बाघ नियन्त्रणमा (भिडियोसहित )

शुक्रबार बिहना राप्ती –१ मा मानिस आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । निकुञ्ज टोलिले बाघको खोजी गेरेर राप्ती १ महदेवटार फेला परेको छ ।
पुर्वपश्चिम राजमार्गको करिब २ सय मिटर नजिकै आएर लुकेको बाघलाई प्राविधिक टोलीले डाट गरेर नियन्त्रणमा लिएको हो ।
आज बिहान बाघले राप्ती १ डिपार्टमा बाघले एकजनालाई आक्रमण गरेर घाइते बनाएको थियो भने ३ वटा पशुचौपाया मारेको थियो ।
https://www.youtube.com/watch?v=c0pLhLkIEqo