हतियारधारी समूहले आक्र’मण गर्दा ५० जनाको मृ’त्यु, दर्जनौं घा’इते




अफ्रिकी मुलुक बुर्किना फासोमा स’शस्त्र बि’द्रोही हति’यारधारी समूहको आक्रमणमा ५० जना मानिसको मृ’त्यु भएको छ ।

उत्तरी बुर्किना फासोको सेतेंगा कम्युनको एउटा गाउँमा २ रातसम्म लगातार भएकाे आक्र’मणमा ५० जनाको मृ’त्यु भएकाे हाे । साेही आक्रमण परी दर्जनौं मानिस घा’इते भएका छन् ।

रातको समयमा आक्र’मण हुँदा अधिकांश सर्वसाधारण मस्त निद्रामा थिए। बि’द्रोही समूह अलकायदा र आइएसको पकड रहेको बुर्किना फासोमा भएको यो घट’नाको जिम्मेवारी भने कसैले लिएको छैन्।

यसैबीच संयुक्त राष्ट्रसंघले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । विज्ञप्तिमा यो जघन्य अपराधको दोषीलाई कानूनी कठ’घरामा ल्याउन सम्बन्धित निकायहरुको ध्यानाकर्षण गरिएको छ ।

सोही गाउँमा गत साता पनि स’शस्त्र बिद्रोही समूह र सेनाबीच दोहोरो भिड’न्त भएको थियो । जसमा ११ सुरक्षाकर्मी र ४० बिद्रोही लडाकुकाे मृ’त्यु भएकाे थियाे।

त्यही कारबाहीको प्रतिशोध स्वरुप उनीहरुले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ।

बुर्कि’ना फासोमा आतंकवाद र हिंसाको गतिविधि बढेपछि पछिल्लो समय ३ हजार मानिस पलयान भएका छन् ।



सम्बन्धित
Loading...