राष्ट्रिय पूर्व सैनिक संगठन केन्द्रिय समितिको अध्यक्षमा पुनः भिम राना




१७ मंसिर, नवलपुर ।
राष्ट्रिय पूर्व सैनिक संगठनको पाँचौ राष्ट्रिय महाधिवेशनबाट पुनः भिम बहादुर रानाको अध्यक्ष्तामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नवलपुरको कावासोतीमा भएको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा बल बहादुर थापा , उपाध्यक्षमा अमर वहादुर थापा , महासचिवमा याम बहादुर आले , सचिवमा सिंह बहादुर थापा , संगठन सचिवमा आन बहादुर सोती र कोषाध्यक्षमा शिव बहादुर पुन रहेका छन् ।




यस्तै सदस्यहरुमा पूर्णसिँह बुढा , हरिराम राना , नेत्र वहादुर थापा , जमान सिँह सिंजाली , कृष्ण बहादुर काउचा , विर वहादुर बुढा , टेक बहादुर राना र दल बहादुर थापा रहेका छन् ।



सम्बन्धित
Loading...