धाकधम्की दिई १५ वर्षीया किशोरीमाथि बलात्कार
बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार गरेको अभियोगमा बाँके खजुरा गाउँपालिका–२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न…